Rule 22
निलम्बनको समाप्ति
पेशागत आचरण उल्लंघन गरेको वा ऐनको दफा १९ बमोजिम
नाम दर्ता गराएको भनी कुनै व्यक्ति उपर लागेको आरोप नियम २० बमोजिम परिषद्बाट
प्रमाणित भए वा नभएको अवस्थामा त्यस्तो व्यक्तिलाई नियम १७ बमोजिम निलम्बन
गरेको भए त्यस्तो निलम्बन स्वत ः समाप्त भएको मानिनेछ ।